SHARE
गोरखापत्र · सोमबार २२ भौ २०८३ ०६:४२ AM · 1 मिनेट पढाइ

पाकिस्तानद्वारा नेपाललाई १०० टन राहत सामग्री सहयोग

काठमाडौँ, भदौ २२ गते । बाढी प्रभावित नेपाली नागरिकका लागि पाकिस्तानले करिब १०० टन राहत सामग्री नेपाल पठाएको छ।