SHARE
गोरखापत्र · सोमबार २२ भौ २०८३ ०६:५८ AM · 1 मिनेट पढाइ

तरल अक्सिजन आयातले उद्योग मारमा

नवराज कट्टेलविराटनगर, भदौ २२ गते । सुनसरी–मोरङ औद्योगिक कोरिडोरका छ अक्सिजन उद्योग बन्द भएका छन् ।