SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ ०८:०३ PM · 1 मिनेट पढाइ

बाढी प्रभावितलाई फलेवासको ३७ लाख सहयोग

रामकृष्ण बोहराबागलुङ, भदौ २१ गते । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्वार र राहतका लागि पर्वतको फलेवास नगरपालिकाले ३७ लाख रुपियाँ सहयोग गर्ने भएको छ ।