SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ ०८:३७ PM · 1 मिनेट पढाइ

दिक्तेल बेसक्याम्पमा विस्फोटक पदार्थ फेला

खोटाङ, भदौ २१ गते । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित बेसक्याम्पमा विस्फोटक पदार्थ फेला परेको छ।