SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

राधाकृष्ण रथयात्राको भेटी बाढीपीडितलाई

खेमराज सापकोटा, रानी(मोरङ) भदौ २१ गते । विराटनगरमा शनिबार सम्पन्न ५९औँ राधाकृष्ण रथयात्राका क्रममा संकलित भेटी रकम बाढीपीडितको राहतका लागि उपलब्ध गराइने भएको छ ।