SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ ०७:३८ PM · 1 मिनेट पढाइ

‘हलियाको न्यायोचित पुनःस्थापना हुनुपर्छ’

अविनाश चौधरीधनगढी, भदौ २१ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त हलियाको न्यायोेचित पुनःस्थापना हुनुपर्ने बताउनुभएको छ ।