भोटेकोशी बाढीमा एकै गाउँका चार युवा बेपत्ता
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ २१ गते । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीमा परेर बेपत्ता भएका कञ्चनपुरको एउटै गाउँका चारजना युवाहरू सम्पर्कविहीन हुनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
