SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ ०६:२३ PM · 1 मिनेट पढाइ

स्वीकृत दरबन्दी अनुसारका कर्मचारी व्यवस्थापन गर्न निर्देशन

राममणि दाहालमकवानपुर, भदौ २१ गते । बागमती प्रदेश सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले बागमती प्रदेश सरकारलाई स्वीकृत दरबन्दी अनुसारका कर्मचारी व्यवस्थापन गर्न निर्देशन दिएको छ ।