हालसम्म एक हजार ३४२ मानवीय क्षति : प्राधिकरण
काठमाडौँ, भदौ २० गते । बाढीका कारण आइतबार साँझ ६ बजेसम्म एक हजार ३४२ मानवीय क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
