SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ ०५:०४ PM · 1 मिनेट पढाइ

चिटिक्क बन्यो चिदीचौर खेलमैदान

रमेश विश्वकर्मा गुल्मी, भदौ २१ गते । गुल्मीको सदरमुकाम तम्घासमास्थित चिदीचौर खेलमैदान चिटिक्क र व्यवस्थित बनेको छ ।