SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ ०५:०५ PM · 1 मिनेट पढाइ

गाईजात्रामा सङ्कलित भेटी भोटेकोशी बाढीपीडितलाई सहयोग

रामकृष्ण बोहराबागलुङ, भदौ २१ गते। गाईजात्रा पर्वको अवसरमा बागलुङ बजारमा जोगी नाच प्रदर्शनको क्रममा सङ्कलित भेटी रसुवाको भोटेकोशी बाढीपीडितलाई सहयोग गरिएको छ ।