SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ ०५:५१ PM · 1 मिनेट पढाइ

कोहलपुरमा पहिलोपटक छेलो प्रतियोगिता, धिरेन्द्र विष्ट प्रथम

सिराज खाननेपालगञ्ज, भदौ २१ गते। बाँकेको कोहलपुरमा पहिलोपटक छेलो हान्ने प्रतियोगिता आयोजना गरिएको छ ।