SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ ०५:५१ PM · 1 मिनेट पढाइ

‘जेनजी सहिद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास

काठमाडौँ, भदौ २१ गते । सिंहदरबारस्थित सङ्घीय संसद भवन परिसरमा ‘जेनजी सहिद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास गरिएको छ ।