SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ ०४:०८ PM · 1 मिनेट पढाइ

कैलालीबाट नुवाकोट र रसुवाका बाढीपीडितसम्म पुग्यो ‘सहारा’

घोडाघोडी (कैलाली), भदौ २१ गते। बाढीपहिरोले घरबार र रोजीरोटी गुमाएका परिवारको पीडा आफ्नै आँखाले देखेपछि कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरका युवाहरू चुप बस्न सकेनन् ।