SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ ०४:११ PM · 1 मिनेट पढाइ

नारायणगढ-मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द

चितवन, भदौ २१ गते । स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।