जापानमा भारी वर्षाको चेतावनी, टोकियोसहितका क्षेत्र प्रभावित हुन सक्ने
टोकियो, भदौ २१ गते । जापानको मौसम विज्ञान एजेन्सीले राजधानी टोकियोसहित सात क्षेत्रमा सोमबारसम्म भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
