SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ ०३:४१ PM · 1 मिनेट पढाइ

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा, भदौ २१ गते । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।