गण्डकी गाउँपालिकामा एघार दिनपछि बत्ती बल्यो
गुणबहादुर रोका सुलीकोट, ( गोरखा ) भदौ २१ गते । त्रिशुली नदीमा आएको बाढीले विद्युतका संरचनामा क्षति पुर्याएपछि गोरखाको गण्डकी गाउँपालिकामा एघार दिनपछि बत्ती बल्न थालेकोे छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
