SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ ०२:१५ PM · 1 मिनेट पढाइ

तुइन खोलामा पहाड कटान, नारायणगढ–मुग्लिन सडकमा आंशिक रोक

शालिग्राम नेपालचितवन, भदौ २१ गते। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा सडक विस्तारका लागि पहाड कटानको काम अघि बढाउन सवारीसाधनको आवागमनमा आंशिक रोक लगाइने भएको छ ।