SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ ०२:२९ PM · 1 मिनेट पढाइ

बुद्धभूमिमा थप ७३० जग्गाधनीले पाए लालपुर्जा

जानु पाण्डेकपिलवस्तु, भदौ २१ गते। बुद्धभूमि नगरपालिकाका गाउँ ब्लक जग्गाका थप ७३० जना जग्गाधनीले जग्गाधनी दर्ता प्रमाणपूर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।