SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ ०१:२७ PM · 1 मिनेट पढाइ

नौ महिनापछि अमेरिकी विमानवाहक जहाज ‘अब्राहम लिङ्कन’ थाइल्याण्डबाट प्रस्थान

लाएम चाबाङ, भदौ २१ गते । नौ महिनासम्म समुद्रमा तैनाथ रहेपछि अमेरिकी विमानवाहक जहाज युएसएस अब्राहम लिङ्कन थाइल्याण्डको पाँच दिने बन्दरगाह भ्रमण सकेर आइतबार प्रस्थान गरेको छ ।