SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ ०१:४७ PM · 1 मिनेट पढाइ

थाइल्याण्डबाट ६ टन बढी राहत आउँदै

चाँदनी हमालकाठमाडौँ, भदौ २१ गते । थाइल्याण्डका राजा र रानीले नेपालमा आएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री पठाउनु भएको छ ।