सुनको भाउ तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
काठमाण्डौ । कारोबार हुने हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा ३ हजार १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भाउ घटेर सुन आज तोलाको ३ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
