SHARE
Kalo Pati · आइबार​ २५ असो २०८३ १०:०४ AM · 1 मिनेट पढाइ

‘विपद् आएपछि उद्धार होइन, विपद् आउनुअघि नै तयारी गरौँ’ : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बुढीगण्डकी र भोटेकोशीमा देखिएको बाढीपहिरोको अवस्थाबाट समयमै पाठ नसिके ठूलो क्षति हुन सक्ने चेतावनी दिएका छन्। उनले खोला किनारका जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सार्ने काम तत्काल सुरु गर्नुपर्ने बताएका छन्।