SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ १२:२३ PM · 1 मिनेट पढाइ

इरानमा इन्धन ट्यांकर विस्फोट हुँदा मृत्यु हुनेको संख्या १२ पुग्यो

तेहरान, भदौ २१ गते । पश्चिमी इरानमा शनिबार भएको सडक दुर्घटनापछि इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।