SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ १२:३० PM · 1 मिनेट पढाइ

सिमकोट–हिल्सा खण्डको च्याछरा सडक अवरूद्ध

हुम्ला भदौ २१ गते । पहिरोले कर्णाली करिडोरको सिमकोट–हिल्सा खण्डको च्याछरा सडक अवरूद्ध भएको छ ।