हैजाविरुद्धको २१ हजार डोज खोप रसुवा पठाइयो
काठमाडौं, भदौ २१ गते । बाढीका कारण हैजाको जोखिम बढेपछि रसुवामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
