SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ १२:४३ PM · 1 मिनेट पढाइ

गोरखामा एक वर्षमा २८ सवारी दुर्घटना, १७ जनाको मृत्यु

गुणबहादुर रोकासुलीकोट (गोरखा) भदौ २१ गते । गोरखा जिल्लामा एक वर्षको अवधिमा २८ वटा सवारी दुर्घटना भएको तथ्यांक सार्वजनिक भएको छ ।