सुख्खा पहिरोले अवरूद्ध भेरी करिडोर पुनः सुचारु
कुल बहादुर शाही जाजरकोट, भदौ २१ गते । भेरी करिडोर अन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा सुख्खा पहिरो खसेपछि अवरूद्ध भएको सडक पुनः सुचारु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
