भारतमा एक आरोपी बिरुद्ध गुजरात प्रहरीको कारबाहीः अपराध जस्तो सजाय त्यस्तै
भारतको गुजरातस्थित भावनगरको एसटी बसस्ट्यान्डमा दिउँसो खुला ठाउँमा एक महिलामाथि भएको निर्मम कुटपिटपछि उनको मृत्यु भएको छ। मृतकलाई काजलबेन बारैया -काजल_ का रूपमा पहिचान गरिएको छ। उनी कुम्हारवाडा, भावनगरकी करिब ४० वर्षीया महिला हुन्। प्रहरीअनुसार घटना ३ सेप्टेम्बर २०२६ को दिउँसो एसटी बसस्ट्यान्डमा भएको हो।
