SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ ११:२६ AM · 1 मिनेट पढाइ

‘उड्ने ह्वाइटहाउस’

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारका अमिरबाट उपहार पाएको विलासी जेट विमानलाई ‘ह्वाइटहाउस’ मा परिणत गरेका छन् ।