SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ ११:३१ AM · 1 मिनेट पढाइ

स्याङ्जाका सम्पर्कविहीनका परिवारको लिइयो डिएनए परीक्षणको नमुना

अर्जुन काफ्ले,  स्याङ्जा, भदौ २१ गते । भोटेकोशी बाढी पहिरोबाट स्याङ्जाका आठ जना सम्पर्कविहीन रहेका छन् ।