SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ ११:४५ AM · 1 मिनेट पढाइ

लागूऔषध खैरो हेरोइनसहित तीन पक्राउ

हेटौँडा, भदौ २१ गते। मकवानपुर प्रहरीले हेटौँडाबाट ३८ ग्राम लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ ।