SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

के बाँदर हाम्रा पुर्खा हुन् ?

बाँदरले बालीनाली खाइदिएर, बिगारेर, मानिसलाई आक्रमण गरेर आदि तरिकाले दुःख दिइरहेको छ । त्यसैले अचेल बाँदर आतङ्कका बारेमा सडकदेखि सदनसम्म चर्चा हुने गरेको छ ।