SHARE
लोक पथ · आइबार​ २१ भौ २०८३ ०५:४४ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३४१ जनाको शव फेला परेको छ । चार हजार ४४ जना अझै सम्पर्कविहीन छन् ।