SHARE
पर्दाफास · आइबार​ २१ भौ २०८३ ०५:१६ AM · 1 मिनेट पढाइ

दक्षिण कोरियाली विदेशमन्त्री चो ह्युन नेपाल भ्रमणमा, समकक्षी खनालसँग भेटवार्ता हुने

दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन तीनदिने औपचारिक भ्रमणका क्रममा शनिबार काठमाडौँ आइपुगेका छन्। नेपाल भ्रमणका क्रममा विदेशमन्त्री चोले आफ्ना नेपाली समकक्षी शिशिर खनालसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।