SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ १०:३७ AM · 1 मिनेट पढाइ

दुई हजार चार सय ७२ जनाको डिएनए संकलन

काठमाडौँ, भदौ २१ गते । नेपाल प्रहरीले बाढीका मृतक र मृतकका आफन्त गरी दुई हजार चार सय ७२ जनाको डिएनए संकलन गरेको छ ।