SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ १०:३९ AM · 1 मिनेट पढाइ

बाढीपीडितको सहयोगमा जुट्यो धनकुटा

हिले, भदौ २१ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि धनकुटाबाट सहयोग जुटाउन थालिएको छ ।