SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ १०:४५ AM · 1 मिनेट पढाइ

यातायात व्यवसायीको मनपरी

कालीकोट समाचारदाताकालीकोट, भदौ २१ गते । कर्णाली राजमार्गमा यातायात व्यवसायीको मनपरीका कारण यात्रुले सास्ती खेप्नु परेको गुनासो बढेको छ ।