SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ १०:५२ AM · 1 मिनेट पढाइ

परपुरुष (कथा)

मेरो घर मूल सडकको छेवैमा छ । उसमाथि मेरो कोठा त सडकतर्फ नै पर्छ । झ्याल उदाङ्गो पारेर सडकको चहलपहल हेर्नु मेरो दिनचर्याको एउटा मुख्य अङ्ग हुन आएको छ । म प्राय यहाँबाट हेरिरहन्छु ।