SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ १०:५४ AM · 1 मिनेट पढाइ

साँफे–मार्तडी सडक अवरुद्ध, सवारी साधन ठप्प

शेरबहादुर सार्कीबाजुरा, भदौ २१ गते । बाजुराको साँफे–मार्तडी सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।