SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ १०:५६ AM · 1 मिनेट पढाइ

पहाडमा पनि डेङ्गुका बिरामी

रेखीराम रानातानसेन, भदौ २१ गते । पाल्पाका अस्पतालहरूमा डेङ्गुबाट सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएको छ ।