SHARE
काठमाण्डुपाटी · आइबार​ २१ भौ २०८३ ०४:५५ AM · 1 मिनेट पढाइ

साउदीले नेपाललाई दियो १९१ रनको लक्ष्य

काठमाण्डु – मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर मेन्स कप एकदिवसीय क्रिकेट प्रतियोगितामा साउदी अरेबियाले नेपाललाई जितका लागि १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ। क्लालालम्पुरस्थित वायुमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको साउदी ४९.२ ओभरमा १९० रनमा समेटियो। उसका लागि अब्दुल वाहिदले ७७ तथा महम्मुद अतिफले ३० रनको जोडे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी