विराटनगरको सानदार जित, सुदूरपश्चिम ३५ रनले पराजित
काठमाण्डु- एनपीएलको आठौं खेलमा विराटनगरले सानदार जित निकालेको छ । विराटनगरले सुदूरपश्चिमलाई ३५ रनले हराएको हो । विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निधारीत ५ ओभरमा ३ विकेट गुमाएर ७० रन बनायो । खेलको पहिलो बलमै विकेट गुमाएर दवावमा परेको सुदूरपश्चिमले राम्रो प्रदर्शन गर्न सकेन ।
