SHARE
काठमाण्डुपाटी · शनिबार १५ कात्िक २०८३ ०३:२५ PM · 1 मिनेट पढाइ

विराटनगरविरुद्ध सुदूरपश्चिमले पहिले बलिङ गर्दै, ५ ओभरको खेल हुने

काठमाण्डु– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आठौं खेल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल बल्ल सुरु भएको छ । दुई दिनदेखिको लगातार वर्षाका कारण आजको दोस्रो खेल पनि ढिलो गरि ९ बजेबाट सुरु भएको हो । सुदूरपश्चिमले टस जीतेर पहिले बलिङ राेजेकाे छ । विराटनगरले ब्याटिङ गर्दैछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी