SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ ०९:५३ AM · 1 मिनेट पढाइ

पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा, भदौ २१ गते । बाजुरामा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ ।