SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ ०८:२४ AM · 1 मिनेट पढाइ

रसुवा बाढीपछि जाजरकोट भूकम्पपीडितको पुनर्निर्माण प्राथमिकतामा नपर्ने चिन्ता

जाजरकोट, भदौ २१ गते । जाजरकोटका भूकम्पपीडितले रसुवामा आएको बाढीपछि आफूहरूको पुनर्निर्माण कार्य सरकारको प्राथमिकतामा नपर्ने हो कि भन्ने चिन्ता व्यक्त गर्न थालेका छन् ।