SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ ०८:३१ AM · 1 मिनेट पढाइ

क्यासिनो पुगेका गाउँपालिका अध्यक्ष पक्राउ

दिपकप्रसाद गौतम वीरगञ्ज (पर्सा), भदौ २१ गते । शनिवार राति सरकारी सवारीसाधन लिएर क्यासिनो पुग्नुभएका पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवलाई प्रहरी पक्राउ गरेको छ ।