SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ ०७:१२ AM · 1 मिनेट पढाइ

जडीबुटी तेल बनाउन भण्डारण केन्द्र

नेपालगन्ज समाचारदातानेपालगन्ज, भदौ २१ गते । बाँकेमा उत्पादन हुने जडीबुटीजन्य तेलको गुणस्तर जोगाउन र किसानलाई उचित मूल्य दिने उद्देश्यसहित आधुनिक भण्डारण केन्द्र निर्माण गरिएको छ ।