साझा बन्दै तायाःमचा नृत्य
सन्तोष सुवेदीकास्की, भदौ २१ गते । नेवार समुदायमा प्रचलित तायाःमचा नृत्य केही वर्षयता अन्य समुदायमा पनि लोकप्रिय बन्दै गएको छ । युवापुस्ता पनि यो नृत्य गर्न हुरुक्क हुन्छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
